October 19, 2021

Halkhabar kura

Entertainment Site

नेपालका शाहवंश जोगाउने मगर काजीहरू !

1 min read

नेपालको इतिहासमा मगरहरुले रगतपसिना बगाएको देखिन्छ। पृथ्वीनारायण शाहले गोरखाजस्तो सानो ठाउँबाट राज्यविस्तारको अभियान चलाउनुअघि नै त्यहाँ विभिन्‍न महत्वपूर्ण जिम्मेवारी लिएर मगरहरुले शाह वंशलाई राज्य सञ्चालनमा सघाएका प्रमाणहरु पाइन्छन्।

कुनै समय गोरखा राज्यमा मुख्य काजी (हालः प्रधानमन्त्री)कै हैसियतमा रहेर मगरहरुले गोर्खाली शासनसत्तामा सहयोगी भूमिका निर्वाह गरेका थिए। र’णबहादुर शाहको नायवी लिएर राज्य सञ्चालन गरिरहेकी राजेन्द्रलक्ष्मीले सर्वजीत राना मगरलाई मूलकाजी बनाएकी थिइन् (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’-२०५२, पृ.१९)।

आज उनै मगरहरु देशको सीमान्तकृत समुदायका रुपमा संघर्ष गरिरहेको अवस्थामा छन्। उनीहरुको इतिहासबारे पनि उतिविधि चर्चा भएको देखिँदैन।

पृथ्वीनारायण शाहले गोरखाजस्तो सानो ठाउँबाट राज्यविस्तारको अभियान चलाउनुअघि नै त्यहाँ विभिन्‍न महत्वपूर्ण जिम्मेवारी लिएर मगरहरुले शाह वंशलाई राज्य सञ्चालनमा सघाएका प्रमाणहरु पाइन्छन्।

नरभूपाल शाहको समयमा विराज थापा मगर र जयन्त राना मगर दुईजना काजी भएका देखिन्छ। तर, दुईवटै काजी पदमा मगरले खाए भनी महेश्वर पन्त र भानु अज्र्यालले असन्तुष्टि जनाए।

विभिन्‍न ऐतिहासिक तथ्यहरुबाट स्पष्ट हुन्छ, इतिहासका विभिन्‍न कालखण्डमा थापा मगरहरुले राज्य संयन्त्रमा रहेर र’गतपसिना बगाएका थिए।

पुरापढ्नलाई यहाँ क्लिक गर्नुस