January 24, 2022

Halkhabar kura

Entertainment Site

दिनमा पाँच गिलास आफ्नै पि’ सा’ ब पिउँछिन् यी महिला, आँखा–नाक–कानमा समेत हाल्छिन्

1 min read

आफ्नो प्यास शान्त र शरीरलाई हाइड्रेट राख्नका लागि मानिसहरु विभिनन प्रकारका पे, य प, दा, र्थ पिउन रुचाउँछन् तर तपाईंले कहिल्यै मानिसले आफ्नै पि, सा, ब पिएको देख्नुभएको छ ? ५३ वर्षकी एक महिलाले उनलाई आफ्नो पि, सा, ब पिउने बानी परेको र यसको स्वाद उनलाई कुनै स्या, म्पे, नजस्तो लाग्ने बताएकी छिन् । महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा पि, सा, ब पिउन सजिलो लाग्ने बताएकी छिन् ।

द सनका अनुसार​क्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन् । महिलाको दाबी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पि, सा, ब पिउँछिन् र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन् । यो हिसाबले हेर्ने हो भने महिलाको श, री, र, मा अहिलेसम्म करिब ३,४०६ लिटर पि, सा, ब गइसकेको छ । टीएलसीको ‘मा, ई स्ट्रे, न्ज ए, क्डि, क्स, न’ मा महिलाले उनलाई मनतातो पि, सा, ब पिउन मन पर्ने बताइन् र यसले उनलाई शा, न्ति प्रदान गर्ने बताएकी छिन् ।

क्यारीले भनिन्, ‘पि, सा, ब, को ग, न्ध मेरो खानामा निर्भर हुन्छ । यसको स्वाद पछिल्लो चार वर्षमा मेरा लागि निकै परिवर्तन भएको छ । थुप्रै पटक यो नुनिलो हुन्छ र कतिपटक मलाई यो स्या, म्पे, नज, स्तो लाग्छ । तपाईं श, री, रबाट निस्कने थुप्रै कुराको स्वाद चाख्न सक्नुहुन्छ । यस्ता धेरै कुरा छन् जुन मलाई मनपर्दैन किनभने यी स्वादिला हुँदैनन् ।’

महिलाले थपिन्, ‘मलाई कु, रि, लोलगायतका खानेकुरा निकै मनपर्छन् । तर म अब यो खादिनँ किनभने यसले पि, सा, बको स्वादलाई बिगारिदिन्छ । ’ चार वर्षअघि आफूलाई मेलानोमा क्या, न्स, ,र भएको थाहा भएपछि के, ,मो, ,थे, ,रा ,पी गर्नुको साटो पि ,सा, ब पिउन सुरु गरेको बताइन् । मे, ला, नोमा क्या ,न्स ,र एक प्रकारको छालाको क्या, ,न्स ,र हो ।

त्यसपछि क्यारीको जीवनमा पि ,सा, ,बको प्रयोग बढ्दै गयो । उनले पानी पिउन जारी राखिन् र आफ्नो हेरविचारका लागि विभिन्न तरिकाको उपयोग पनि गरिन् । क्यारीले भनिन्, ‘म टुथपे, स्टको साटो पनि यसको प्रयोग गर्छु । यसले मेरो दाँतलाई भित्रैदेखि चम्काउँछ । ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन् र यसलाई कपालको जरामा पनि लगाउँछिन् ।

क्यारीका अनुसार उनी नुहाउने बेला उनको बासी पि ,सा ,बले एक उत्कृष्ट लोसनको रुपमा काम गर्छ । यद्यपि, क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अत्यधिक चिन्तित छिन् । केसी भन्छिन्, ‘के यस्तो गर्नु साँच्चै नै मेरी आमाको स्वास्थ्यका लागि राम्रो छ ? मलाई यो कुराले असाध्यै चिन्तामा पार्ने गर्छ ।’

आफ्नी छोरीको कुरा सुनेर क्यारी डाक्टरलाई भेट्न सहमत पनि भइन् । उनले क्यारीको कम्मरमा भएको एउटा कोठीको विषयमा पनि आफ्नो चिन्त व्यक्त गरिन् । त्यसपछि डाक्टरले उनलाई तुरुन्त बा, ,यो, प्सी गराउन सुझाए । तर क्यारीले पारम्परिक चि, ,कि, ,त्सा पद्धतिलाई त्याग्न अस्वीकार गरिन् । क्यारीका अनुसार यो विषयमा उनले जति पनि अध्ययन गरिन्, त्यसअनुसार यदि उनले पि, सा, ब थेरेपी त्यागेको खण्डमा उनको मृत्यु हुनेछ ।