October 29, 2021

Halkhabar kura

Entertainment Site

घाँस का ‘ट्दै गरेकी महिलाको कान का’ टेर कानको रिङ लु, ट्ने प’ क्राउ

1 min read

पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लु, ट्ने प, क्रा उ परेका छन् । घाँस का, ट्न बारीमा गएका बेला ढुं, गाले हानेर बे, होस बनाई एक तोलाको रिङ लु’ट्ने लु’टेरा भोलिपल्टै प क्राउ परेका हुन् ।

मारियम गुरुङको कानको लोती का, टी सुन लु, टे को आ, रो, पमा प्रहरीले माचिन तामाङलाई मंगलबार प, क्रेको हो । उनको साथबाट लु, टि एको २ वटा रिङ जस्ताको तस्तै फे ला परेको प्रहरीले जनाएको छ । तामाङ मंगलबार तल्लो गगनगौंडबाट प, क्रा ,उ परेका हुन् ।

धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइरहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।

सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस का, टि, रहँदा एक्कासि छातीमा ढुं गाले हानेर बेहोस बनाई कानै का, टे, र आधा आधा तोलाको २ वटा बेरुवा रिङ लु, टिएको थियो ।बारी नजिकै घर भएका स्थानीयले देखेर हल्लाखल्ला गरेपछि आफन्तहरु घ, ट, नास्थल पुगेका थिए ।

बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घ, ट, नास्थलमा पुग्दा कानबाट र, ग, त आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घा, इ, ते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँका लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।