October 28, 2021

Halkhabar kura

Entertainment Site

गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच दिएर ‘पो’ ,र्न फिल्म’ शुट गर्न लगाएको आ, रोप

1 min read

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर पो, र्न फिल्ममा काम गर्न लगाएको आ, रो, प लागेको छ ।

करिब ६ महिना पहिले पो, ,र्न भिडियो निर्माण गरेको अभियोगमा प, क्रा, उ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पो, र्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आ, रो, प लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो बनाएको प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको थियो । उनले उक्त भिडियोहरू आफ्नो वेभसाइटमा अपलोड गर्दै आएकी थिइन् । उक्त वेभसाइट खोल्नका लागि पैसा तिर्नुपर्छ । जसको मूल्य २ हजार भारतीय रुपियाँ राखिएको थियो ।

प्रहरीका अनुसार गहनाले फिल्म क्षेत्रमा संघर्षरत अभिनेत्रीहरूलाई ठूला फिल्ममा काम लगाइदिने लोभ देखाउँथिन् । उनले एउटा भिडियोमा काम गरेबापत १५ देखि २० हजार भारतीय रुपियाँ दिने गरेकी थिइन् । उनी उक्त प्र, कर, णमा ५ महिना जेल परिन् । तर, फेरि भारतीय व्यापारी राज कुन्द्राको पो, ,नो, ,ग्रा, फी प्रकरणमा उनी पनि मुछिइन् । उनले उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेपछि बम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएकी थिइन् । उक्त जमानतको निवेदन मंगलबार खा, रेज भएको छ ।

उनलाई मुम्बई प्रहरीको अ, परा, ध शाखाले सोधपुछका लागि बोलाएको थियो । तर उनले आफू मुम्बईमा नभएको भन्दै प्रहरीमा बयान दिन इन्कार गरेकी थिइन् । उनले शर्लिन चो, प, डा र पुनम पाण्डेले झुटो आ, रो, प लगाएको पनि बताएकी थिइन् ।