October 28, 2021

Halkhabar kura

Entertainment Site

२४ घन्टामा नेपालमा को’रोना सं’क्रमणबाट थप ३ जनाको मृ’त्यु,यी स्थानका हुन्

1 min read

काठमाडौं, नेपालमा पछिलो २४ घन्टामा थप ३ जनाको को’रोना सं’क्रमणबाट ज्या’न गएको छ ।झापामा १ , पर्सामा १ र सलाहिमा १ जना गरि ३ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा आज थप ८१८ जनामा कोरोना पु’ष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा देशका भि’भिन्न जिल्लामा थप ८१८ जना को’रोना सं’क्रमित थपि’एका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २२० महिला ५९८ पुरुष गरी २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म सं’क्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना को’रोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना को’रोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण भएकाे छ। त्यस्तै काठमान्डौमा १२६ जना , ललितपुरमा १२ जना र भक्तपुर २८ मा जना गरि काठमाडौं उपत्यकामा थप १६६ जनामा को’रोना पुष्टि भएको बताए ।

Leave a Reply

Your email address will not be published.