November 29, 2021

Halkhabar kura

Entertainment Site

भ्र-ष्टा-चा-र-वि-रु-द्ध- क-डा-रु-प-मा- प्रस्तुत हुने कांग्रेस छाया सरकारको निर्णय

1 min read

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसद्वारा सरकारको काम का-र-बा-ही-को निगरानी र ख-ब-र-दा-री गर्न बनाइएको छाया सरकारले भ्र-ष्टा-चा-र-वि-रु-द्ध- क-डा-रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । आज काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी क-मि-स-न- बा-र्गे-नि-ङ- गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको हो ।

काँग्रेसले बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बा-र्गे-नि-ङ-स-म्ब-न्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग ग-म्भी-र- ढं-ग-ले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अहिले काँग्रेसले यो विषयमा संसद अ-व-रु-द्ध- गर्दै आएको छ भने सरकार बाहिर रहेका दलहरुसँग छलफल गरेपछि कसरी अघि बढ्ने भन्नेमा थप निर्णय लिइने छाया मन्त्रिपरिषद् बैठकमा समझदारी जुटेको छ ।

काँग्रेसले यसबारे भोलि अन्य दलसँग बृहत छलफल गर्ने तय गरेको छ । ०७६ सालमा पहिलो पटक बसेको छाया मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण बैठकमा प्रस्तुत गरेका थिए ।

यस्तै बैठकले वर्तमान सरकार नीतिगत भ्र-ष्टा-चा-र- मा उ-द्ध-त- भएको निष्कर्ष पनि निकालेको छ । गोकुल बास्कोटा प्र-क-र-ण- बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको भन्दै बैठकले यसबारे स-श-क्त- रुपमा प्रस्तुत हुन छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसद्वारा सरकारको काम का-र-बा-ही-को निगरानी र ख-ब-र-दा-री गर्न बनाइएको छाया सरकारले भ्र-ष्टा-चा-र-वि-रु-द्ध- क-डा-रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । आज काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बा-र्गे-नि-ङ- गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको हो ।

काँग्रेसले बाँस्कोटाको रेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बा-र्गे-नि-ङ-स-म्ब-न्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग ग-म्भी-र- ढं-ग-ले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अहिले काँग्रेसले यो विषयमा संसद अ-व-रु-द्ध- गर्दै आएको छ भने सरकार बाहिर रहेका दलहरुसँग छलफल गरेपछि कसरी अघि बढ्ने भन्नेमा थप निर्णय लिइने छाया मन्त्रिपरिषद् बैठकमा समझदारी जुटेको छ ।

काँग्रेसले यसबारे भोलि अन्य दलसँग बृहत छलफल गर्ने तय गरेको छ । ०७६ सालमा पहिलो पटक बसेको छाया मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण बैठकमा प्रस्तुत गरेका थिए ।

यस्तै बैठकले वर्तमान सरकार नीतिगत भ्र-ष्टा-चा-र- मा उ-द्ध-त- भएको निष्कर्ष पनि निकालेको छ । गोकुल बास्कोटा प्रकरण बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको भन्दै बैठकले यसबारे सशक्त रुपमा प्रस्तुत हुन छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published.