January 21, 2022

Halkhabar kura

Entertainment Site

सांसद दीपक मनाङ्गे पोखराको लेकसाइडबाट पक्राउ

1 min read

काठमाडौँ ।  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई पहरीले पक्राउ गरेको छ । पोखराको लेकसाइडबाट उनलाई केहीबेरअघि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेलगत्तै मनाङ्गे पक्राउ परेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए ।

पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.