October 17, 2021

Halkhabar kura

Entertainment Site

पल र साम्राज्ञी श्री’मान्- श्री’मती ब’न्दै

1 min read

काठमाडौं– फिल्म रे’ड वा’इनमा पल र साम्राज्ञीले श्री’मान्-श्री’मतीको भुमिका नि’भाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रे’ड वा’इन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।फिल्ममा पल र साम्राज्ञीका अ’लावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ

फिल्मको यसै वर्षबाट छायांकन सुरु गरिनेछ । फिल्मको अ’धिकांश छायांकन अमेरिकामा गरिँदैछ । यसका लागि कलाकारको भिसा प्र’क्रियाको तयारी भइरहेको बताइएको छ ।फिल्मले अमेरिकामा सं’घर्ष गरिरहेको एक टि’नएज वि’वाहित जोडीको कथा पेश गर्ने बताइएको छ । प्रेमकथामा आ’धारित भएर निर्माण हुने फिल्मको एक गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए । पासाङ लामा र आर्यन पौडेलले फिल्मको निर्माण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.