October 19, 2021

Halkhabar kura

Entertainment Site

उपराष्ट्रपति पुनले गरे चाडपर्व ख’र्च को’रोना को’षमा प्रदान

1 min read

काठमाडौँस् उ’पराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व ख’र्चवापत आफूलाई प्राप्त रकम ‘को’रोना भा’इरस सं’क्रमण रो’कथाम, नि’यन्त्रण तथा उ’पचार को’षमा प्रदान गरेका छन् ।

उनले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व ख’र्च रकम को’षमा प्रदान गरेकोे उनका प्रेस सं’योजक मनोज घर्तीले जानकारी दिए । उपराष्ट्रपतिले सो को’षमा यसअघि पनि एक महिनाको पा’रिश्रमिक रकम जम्मा गरिसकेका छन्

Leave a Reply

Your email address will not be published.