October 28, 2021

Halkhabar kura

Entertainment Site

बलिउड अभिनेत्री पायल घोषमाथि मुम्बइमा एसिड आ ,क्रम, णको प्रयास

1 min read

काठमाडौं। बलिउड अभिनेत्री पायल घोषले आफूमाथि ए, सि, ड आ, क्र, मणको प्रयास भएको र आफू मु, स्किलले बचेको बताएकी छिन् । सामाजिक संजालमार्फत एक भिडियो जारी गर्दै पायलले केही व्यक्तिहरुले आफूमाथि ए, सि, ड तथा रडले आ, क्र, मण गर्ने कोसिस गरेको बताएकी छन् । पायलका अनुसार उनी आफ्नो घर मुम्बइ जाँदै गर्दा कारमा चढ्न लागेका बेला केही मानिसहरुले उनीमाथि आ, क्र, म, ण गर्ने कोसिस गरेका थिए ।

ती मानिसहरुले उनीसँग भएका सामान लु, ट्ने प्रयास गरेका थिए । पायलका अनुसार उनीहरुसँग एउटा बोतल थियो । त्यसमा ए, सि, ड भएको पायलले बताएकी छिन् । उनका अनुसार आ, क्र, म, णकारीहरुले मास्क लगाएका थिए । उनीहरुले पायलको टाउको र हातमा हि, र्का, उने प्रयास गरे । त्यसपछि पायलले सहयोगको लागि चि, च्याउन थालेपछि ती व्यक्तिहरु भागे ।

पायलले सामाजिक संजालमा आफ्नो चो, टस, हित पोस्ट पनि शेयर गरेकी छिन् । पायलसँग यो घ, ट, ना मुम्बइको अंधेरी क्षेत्रमा भएको थियो । पायलका अनुसार ती आक्रमणकारीहरुले आ, क्र, मण गर्दा रडले उनको बायाँ हातमा लागेको छ । यसअघि पायल त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला उनले अनुराग कश्यपमाथि यौन शोषणको आ, रो, प लगाएकी थिइन् ।