October 19, 2021

Halkhabar kura

Entertainment Site

थप १ हजार ३ सय ५६ जनामा सं’क्रमण पुष्टि, सं’क्रमितको संख्या ६६ हजार ६ सय ३२ पुग्यो

1 min read

मुलुकमा थप १ हजार ३ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.