October 17, 2021

Halkhabar kura

Entertainment Site

श्री’मती जि’स्का’एको नि’हुँ’मा एक पुरुषले वृ’द्धमा’थि खु’कु’री प्र’हा’र

1 min read

सुनसरीको इन’रुवामा श्री’मती जि’स्काएको नि’हुँमा एक पुरुषले वृद्धमा’थि खु’कुरी प्र’हार गरे’का छन् । आफ्नी श्रीमती जि’स्काएको भन्दै इनरुवा ८ का ब’लबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला मा’थि खु’करीले आ’क्रमण गरे’का हुन् ।

खु’कुरी प्र’हारबाट वृद्ध कोइराला स’हित उनकी श्रीमती भगवती स’मेत घा’इते भएकी छिन् । प्रहरीका अ’नुसार वृद्धा भने प’तिलाई जो’गाउने क्र’ममा घा’इते हुन पुगेकी हुन् ।घ’टना शनिबार साँझको भएपनि सा’र्वजनिक न’हुँदा बाहिर आएको थिएन् । घ’टनाका विषयमा प्रहरी प्रमुख कमल थापाले पु’ष्टि गरेका छन् । थापाका अनुसार कोइरालाको व्य’वहारबाट आ’जित भएपछि खड्काले खु’कुरीले आ’क्रमण गरेको प्रहरी स’मक्ष स्वि’कारेका छन् ।

घ’टनाको विषयमा गाउँलेले प्रहरीलाई खबर गरेका थिए । खड्कालाई नि’यन्त्रणमा लिएको प्रहरीले उनी वि’रुद्ध ज्या’नमार्ने उ’द्योगमा मु’द्धा दर्ता गरी का’र्वाहीको प्रकृया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार घा’इते वृद्धको अ’वस्था भने ग’म्भिर छ । घा’इते दम्पतीको बिराट नर्सिङ होममा उ’पचार भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.