October 19, 2021

Halkhabar kura

Entertainment Site

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

1 min read

चितवन। चितवनमा थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड – १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।

बाँकी एक जना भने भने बारा जितपुरकी ६८ वर्षीया महिला रहेको भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुुभएको छ ।

Leave a Reply

Your email address will not be published.