November 28, 2021

Halkhabar kura

Entertainment Site

भगवान विष्णुको अ’वतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा भेटियो

1 min read

स्वर्ण कछुवालाई नेपालमा हिन्दु धर्म मान्नेहरुले भगवान विष्णुको रुपमा मान्छन् ।भगवान विष्णुको अ’वतारहरु मध्य एउटा कछुवाको अ’वतार पनि भएको धार्मीक मा’न्यता छ । त्यो कछुवा स्वर्ण कछुवा हो । भगवान विष्णुको अ’वतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फे’ला परेको छ। विश्वमै निकै दु’र्लभ मानिने स्वर्ण कछुवा नेपालमा फे’ला परेको हो ।विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो।

भगवान विष्णुले पृथ्वीलाई ध्व’स्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको हिन्दु धर्ममा पौराणिक कथन छ। स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो। जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फे’ला परेको बताएका छन्। स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फेला परेको छ।

तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ, उनले भनेका छन्। सो कछुवा देखेपछि स्थानिय खुसी भएका छन् । धार्मीक मन्दिरहरुमा राखिने कछुवाको प्र’तिमाहरु पनि स्वर्ण कछुवाकै रुपमा हुन्छन् । स्वर्ण कछुवाको धार्मिक म’हत्व रहेको उनले बताएका छन् । हिन्दु धर्म मा’न्यता अनुसार कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ। भगवान विष्णुको अवतारका रुपमा पूजिने समेत भएकाले यसको विशेष धार्मिक महत्व छ, उनले डेली मेलसँग भनेका छन्।

कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक क’थन छ।

Leave a Reply

Your email address will not be published.