November 29, 2021

Halkhabar kura

Entertainment Site

२४ घण्टामा ६३४ जनामा को’रोना,उपत्यकामा थप २१६ जनासं’क्रमण पुष्टि

1 min read

पछिल्लो २४ घण्टामा ६३४ जनामा को’रोना भा’इरस (को’भिड–१९) सं’क्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण ६३४ जनामा को’रोना पु’ष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सहित सं’क्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयका प्र’वक्ता गौतमले बताए।

२४ घण्टामा जम्मा १ सय २४ जना को’रोना जि’तेर डि’स्चार्ज भएका छन्। योसँगै कुल डि’स्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भा’इरस (को’भिड-१९) सं’क्रमण पु’ष्टि भएको छ। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भा’इरस सं’क्रमण पु’ष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.