October 19, 2021

Halkhabar kura

Entertainment Site

ठुलै नेताले खोले पोल , अब देशमा जनमतसंग्रह हुँदै। यसरि सक्किदै छ गणन्तन्त्रको आयु

1 min read

जेष्ठ ८ शनिवार , काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात मन्त्रिपरिषद बैठक बोलाएर संसद विघटन गरेपछि एकाएक माहोल फेरिएको छ। यहि क्रममा विभिन्न नेताहरुबाट प्रतिक्रिया आउने क्रम जारि छ। नेपालि काङ्ग्रेस लगायत विपक्षी दलहरुको बैठक यतिबेला बसिरहेको छ र नेकपा एमाले भित्रै माधव नेपाल पक्षबाट पनि प्रधानमन्त्री केपी शर्मा ओलि तथा राष्ट्रपति विद्या देवी भण्डारी प्रति असन्तुस्टि जनाइरहेका छन् ।

भर्खरै, नेकपा माओवादीका देव गुरुङ्गले अनौठो खुलाशा गरेका छन्। प्रधानमन्त्रीको यो कदम पश्चात अब प्रधानमन्त्रीले अध्यादेश तर्फ देशलाई उन्मुख गर्ने र अतत : जनमतसंग्रह घोषणा गर्दै गणतन्त्र , धर्म निरपेक्षता र संघियता नै तिलान्जली दिन लागेको भन्दै नेता देव गुरुङ्गले आक्रोश व्यक्त गरेका छन्। त्यस्तै खाले आक्रोश अर्का कांग्रेस नेता गगन थापाले पनि पोखेका छन्। उनका अनुसार पनि प्रधानमन्त्रीले निर्वाचन घोषणा गर्ने नाटक गरेर आफूलाई पहिल्यै देखि मन नपरेको गणतन्त्र , संघियता र धर्म निरपेक्षता धरापमा पार्न लागेको भन्ने आशयका पोस्टहरु लेखेका छन्।

विकसित घटनाक्रम र नेताहरुका समेत आशंका हेर्दा अब देशले फेरी कोल्टे फेरेर व्यवस्था परिवर्तन हुन लागेको भन्ने स्पस्ट संकेत देखिएको छ।