November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना परीक्षण स्याम्पल बोकेको डब्लूएचओको गाडीमाथि आक्रमण, चालकको मृत्यु

1 min read

म्यानमार । म्यानमारको रखाइन राज्यको मिन्ब्यामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाडीमाथि आ-क्र-म-ण हुँदा चालकको ज्यान गएको छ। कोरोना भाइरसको परीक्षण स्याम्पल बोकेको गाडीमाथि अज्ञात समूहले अ-न्धा-धु-न्द गो-ली- प्र-हा-र- गरेको हो।

आ-क्र-म-णमा परेर गाडीका चालकको मृत्यु भएको र एक सरकारी अधिकारी ग-म्भी-र- घा-इ-ते भएको सिएनएनले जनाएको छ। उक्त आ-क्र-म-णमा चालक २९ वर्षीय प्ये सोने विन माउङको निधन भएको हो।

डब्लुएचओले सो आ-क्र-म-णको भत्सर्ना गरेको छ । डब्लुएचओकी दक्षिणपूर्वी एसिया निर्देशक पुनम खेत्रापाल सिंहले स्वास्थ्यकर्मीमाथि हुने सबैखाले हिं-सा-को निन्दा गरेकी हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सो घटनाको वि-रो-ध- गर्दै दोषीमाथि का-र-बा-ही-को माग गरेका छन्।

म्यानमारको रखाइन राज्यको मिन्ब्यामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाडीमाथि आ-क्र-म-ण हुँदा चालकको ज्यान गएको छ। कोरोना भाइरसको परीक्षण स्याम्पल बोकेको गाडीमाथि अज्ञात समूहले अ-न्धा-धु-न्द गो-ली- प्र-हा-र- गरेको हो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सो घटनाको वि-रो-ध- गर्दै दोषीमाथि का-र-बा-ही-को माग गरेका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published.