November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोनाबाट विश्वभर १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजारबढी संक्रमित

1 min read

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा कोभिड–१९ बाट एक लाख ७७ हजार दुई सयजनाको मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमितको संख्या २५ लाख ६१ हजार भन्दा बढी पुगेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४५ हजार पुगेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ८ लाख २४ हजार भन्दा बढी रहेको छ । इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ भने एक लाख ८३ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

दुई लाख चार हजार भन्दा बढी संक्रमित रहेको स्पेनमा २१ हजार २८२ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । फ्रान्समा २० हजार ८२९ जनाको ज्यान गएको छ भने एक लाख ५९ हजार २९९ जना संक्रमित भएका छन् ।

१७ हजार ३७८ जनाको मृत्यु भएको बेलायतमा संक्रमितको संख्या एक लाख ३० हजार छ । यस्तै जर्मनीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघेको छ । अहिलेसम्म त्यहाँ पाँच हजार ८६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या एक लाख ४८ हजार ४५३ रहेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार भन्दा बढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा कोभिड–१९ बाट एक लाख ७७ हजार दुई सयजनाको मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमितको संख्या २५ लाख ६१ हजार भन्दा बढी पुगेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४५ हजार पुगेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ८ लाख २४ हजार भन्दा बढी रहेको छ । इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ भने एक लाख ८३ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

दुई लाख चार हजार भन्दा बढी संक्रमित रहेको स्पेनमा २१ हजार २८२ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । फ्रान्समा २० हजार ८२९ जनाको ज्यान गएको छ भने एक लाख ५९ हजार २९९ जना संक्रमित भएका छन् ।

१७ हजार ३७८ जनाको मृत्यु भएको बेलायतमा संक्रमितको संख्या एक लाख ३० हजार छ । यस्तै जर्मनीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघेको छ । अहिलेसम्म त्यहाँ पाँच हजार ८६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या एक लाख ४८ हजार ४५३ रहेको छ ।

Leave a Reply

Your email address will not be published.