January 21, 2022

Halkhabar kura

Entertainment Site

चलचित्र ‘प्रेम पूजा’ को पहिलो झलक यस्तो देखियो

1 min read

काठमाडौं । माहाशिबरात्रीको अवसर पारेर नेपाली चलचित्र ‘प्रेम पूजा’ को पहिलो झलक सार्वजनिक गरिएको छ । सस्पेन्श जानराको थिम पोस्टर रहेको सामाजिक प्रेमकथा मा आधारित ‘प्रेम पूजा’ लाई अमरदिप सापकोटा ले निर्देशन गर्नेछन् । उनले यसअघि ‘कारखाना’ को निर्देशन गरेका थिए ।

प्रेम पूजाको छायाँकन बैशाखको पहिलो साताबाट छंयाकन सुरु हुनेछ । ईन्टरटेन्मेन्ट वल्र्डडवाईड प्रा लि ले निर्माण गर्ने फिल्मको काठमाडौ, चितवन र भारतको बनारसमा छायाँकन गरिनेछ । फिल्मको कथा, पटकथा तथा सम्बाद छक्का पञ्जा सिरिज का लेखक अभिमन्यु निरभिको रहेको छ । ।

हाल ‘प्रेम पूजा’ को प्राबिधिक तथा कलाकारहरू को छनौट कार्य भैरहेको छ । फिल्ममा नयां पुस्ता र पुराना पुस्ताका कलाकार हरूको अभिनय देख्न पाईनेछ । तीमध्ये अडिशन मार्फत नयाँ अनुहार को खोजि गरिने निर्देशक सापकोटाले बताए ।

पहिलो झलकसँगै निर्माण टिमले प्रेम पूजाको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ‘प्रेम पूजा’ आउँदो वर्ष २०७७ को बिजया दशमी बाट प्रदर्शनमा आउने भएको छ ।

माहाशिबरात्रीको अवसर पारेर नेपाली चलचित्र ‘प्रेम पूजा’ को पहिलो झलक सार्वजनिक गरिएको छ । सस्पेन्श जानराको थिम पोस्टर रहेको सामाजिक प्रेमकथा मा आधारित ‘प्रेम पूजा’ लाई अमरदिप सापकोटा ले निर्देशन गर्नेछन् । उनले यसअघि ‘कारखाना’ को निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.