July 27, 2021

Halkhabar kura

Entertainment Site

देउरानी जेठानी पहिलोपटक आमनेसामने, रविलाई नै दोष लगाएकि रञ्जनामाथि खनिइन् देउरानी

1 min read

काठमाडौं । चितवनमा हालै भएको एक घट नामा अहिले फिल्मी शैलीले उतार चढाव भइरहेको छ । रञ्जना मैनाली र रविको सम्बन्धमा आएको दरारका कारण रविले देह त्याग गरेपछि चितवनमा यो घट नाले सबै सामाजिक सञ्जाल छाएको छ । अहिले रञ्जना र रविका परिवार एक अर्कालाई दोषारोपण गर्दै मिडियामा आफ्ना भनाई सार्वजनिक गरेका छन् । अदालतवाट एक लाख रुपैया धरौटीमा रिहा भएपछि रञ्जनाले पहिलो पटक मिडियामा आफ्ना कुरा राखेकी थिइन् । उनले रवि नै आफुवाट टाढा हुन खोजेको बताएकी थिइन् ।

यता रविका परिवारले भने रञ्जना र रविको भविष्यका लागि रञ्जनालाई ५० लाख रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न पठाएको र विवाह गरेको ६ महिना पछि नै रञ्जनाले रविलाई वास्ता गर्न छोडेको आरोप लगाउँदै आएका छन् । देवरको विवाहमा समेत नआएकी रञ्जना आफ्नो दिदीको विवाहमा नेपाल आउँदा रविलाई तिरस्कार गरेको आरोप लगाएका छन् ।

रञ्जनाको माया नपाएका कारण र नेपाल आएर पनि रञ्जनाले तिरस्कार गरेका कारण रविले देह त्याग गरेको रविका परिवारको आरोप छ । यता रञ्जनाले भने रविले धेरै पटक अष्ट्रेलिया जान भिषा लगाएको भए पनि अष्ट्रेलियाले रविलाई भिषा नदिएका कारण रवि आफुसंग टाढा हुदै गएको बताएकी छन् । रविले अष्ट्रेलिया जानकै लागि आफुसंग विवाह गरेको र भिषा नलागेपछि तिमीसंग विवाह गर्नुको कुनै मतलब भएन भन्दै टाढीन खोजेको रञ्जनाको आरोप छ ।

उनले अष्ट्रेलिया जान नपाएपछि रञ्जनालाई आफुले नेपालमै अर्को विवाह गर्ने भन्दै आफुहरुले अष्ट्रेलिया पठाउन रञ्जनालाई गरेको लगानीको हिसाव गर्न समेत भनेको रञ्जनाको आरोप छ । रञ्जनाले आफुहरुको परिवारलाई र रविलाई यस्तो आरोप लगाएपछि लाई रंजनाकी देउरानी अश्मिताले त्यसको कडा जवाफ दिएकी छन् । रन्जना हिरा सत बाट छुटे पछी उनले उल्टै आफ्नो परिवारको बदनाम गरेको र मरे को श्रीमान लाई पनि प्रयोग गरेको भन्दै रविको बुहारी लगायत परिवारका सदस्यले बताएका छन।

रबि रुवालिको परिवारमा आएको बज्रपातमा झन अर्को पि डा थपिएको छ। परिवारको कुरा अनुसार छोरालाई यो अवस्थामा पुराउने बुहारी लाई तारिखमा लगाउन पर्ने र निर्णय पुनरविचार गर्नु पर्ने बताएका छन। यो घटनाले सबै नेपालि समाजको लागि न्याय दिन पर्ने बुवाले बताएका छन। रञ्जनाले मिडियामा दिएको सबै बयान झुटो भएको देउरानीको दावी छ ।

Leave a Reply

Your email address will not be published.