October 28, 2021

Halkhabar kura

Entertainment Site

२४ घण्टामा को’रोनाबाट २६ जनाको मृ’त्यु

1 min read

पछिल्लो २४ घण्टामा देशभर २६ जनाको को’रोना भा’इरसको सं’क्रमणबाट मृ’त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार को’रोनाबाट मृ’त्यु हुनेको संख्या ७ सय ९१ रहेको छ।

यस्तै, देशभर स’क्रिय सं’क्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ। सं’क्रमण मु’क्त हुनेहरुको संख्या ९९ हजार ६०५ पुगेको छ। क्वारेन्टिनमा रहनेको संख्या ४ हजार ६५ रहेको छ।

Leave a Reply

Your email address will not be published.