October 28, 2021

Halkhabar kura

Entertainment Site

आफ्नो सीमामा आएको भन्दै भारतले स’मात्याे चिनियाँ सैनिक

1 min read

भारत र चीनबीच सीमा वि’वाद भइरहेका बेला लद्दाखको चुमर-डेमचोक क्षेत्रबाट भारतीय सैनिकले एक चिनियाँ सैनिकलाई नि’यन्त्रणमा लिएका छन्।

स्रोतले समाचार एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक भूलवश भारतीय सिमानामा प्रवेश गरेको हुन सक्छ। भारतीय सेनाले चिनियाँ सैनिक संगठन पिपुल्स लिवरेसन आर्मी (पिएलए) ले पक्राउ परेका सैनिकबारे जानकारी दिन आग्रह गरेको छ। प्रो’टोकलअनुसार ती सैनिकलाई चुसुलमा चिनियाँ सेनाको जिम्मा लगाइने भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ।

गत जुन १५ मा सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झ’डप भएयता भारत र चीनबीच त’नाव छ। झडपमा २० भारतीय सैनिक मा’रिएका थिए। तर चीनतर्फको क्ष’ति अहिलेसम्म सार्वजनिक भएको छैन।

Leave a Reply

Your email address will not be published.