October 19, 2021

Halkhabar kura

Entertainment Site

सुन चाँदीको मुल्यमा वृद्धि

1 min read

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा ३० रुपैयाले बढेर तोलाको १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.