October 28, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको पा’रिश्रमिक र चाडपर्व खर्च को’रोना कोषमा प्र’दान

1 min read

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्था’पित ‘को’रोना भा’इरस स’ङ्क्रमण रो’कथाम तथा उ’पचार कोष’मा चालु आ’र्थिक वर्षको आफ्नो दुई महिनाको पा’रिश्रमिक प्रदान गरेकी छन् ।

विश्वव्यापी म’हामा’रीका रुपमा फै’लिएको को’भिड –१९को रो’कथाम एवं नि’यन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत आज जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.