October 19, 2021

Halkhabar kura

Entertainment Site

प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा

1 min read

काठमाडौं । संघीय सरकारले कोरोना लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् ।

प्रदेश १, र लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन ।

गण्डकी प्रदेशले पनि संक्रमितको उपचार निःशुल्क रुपमा गर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनुभयो । यसअघि जसरी उपचार भइरहेको छ त्यसैगरी अघि बढ्ने र शुल्क तिराउने लिने पक्षमा नरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.