October 19, 2021

Halkhabar kura

Entertainment Site

देशभर थप १ हजार १ सय ५४ ज’नामा सं’क्र’मण पु’ष्टि, सं’क्रमितको सं’ख्या ६५ हजार ना’घ्यो

1 min read

मुलुकमा थप १ हजार १ सय ५४ जनामा को’रोना भा’इरस को’भिड १९ सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घ;ण्टामा देशका बि’भिन्न भागमा १ हजार १ सय ५४ सं’क्रमित थपिएसंंगै नेपालमा सं’क्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।मन्त्रालयका अनुसार प्रदेश १ को इलाम र उदयपुरमा १-१ जना, झापामा २ जना, मोरङमा १ सय ७ जना र सुनसरीमा ११ जनामा सं’क्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा २ जना, पर्सामा ५ जना, बारामा १ जना, महोत्तरीमा १४ जना, रौतहटमा २९ जना, सप्तरीमा ४७ जना, सर्लाहीमा ७ जना र सिरहामा ४ जनामा सं’क्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ५ सय ३८ जना, काभ्रेमा १० जना, दोलखामा ३ जना, धादिङमा ६ जना, नुवाकोटमा ५ जना, भक्तपुरमा ७४ जना, मकवानपुरमा ३ जना, ललितपुरमा ६२ जना, सिन्धुपाल्चोकमा १ जना र सिन्धुलीमा २ जनामा भा’इरस देखिएको छ । त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा १८ जना, नवलपरासी पूर्वमा २ जना, र पवर्तमा २ जनामा सं’क्रमण पु’ष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा ७ जना, कपिलवस्तुमा ९ जना, नवलपरासीमा २४ जना, पाल्पामा ४ जना, प्यूठानमा ७ जना, बाँकेमा १० जना, रुकुम पूर्वमा ९ जना र रुपन्देहीमा १८ जनामा भा’इरस पु’ष्टि भएको छ । त्यस्तै, कर्णाली प्रदेशको दैलेखमा ९ जना, रुकुम पश्चिममा २ जना र सुर्खेतमा २८ जनामा सं’क्रमण पु’ष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३ जना, कञ्चनपुरमा ७ जना, कैलालीमा ३७ जना, डडेल्धुरामा ४ जना, डोटीमा १ जना, बझाङमा १६ जना, बाजुरामा १ जना र बैतडीमा २ जनामा सं’क्रमण पु’ष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.