October 17, 2021

Halkhabar kura

Entertainment Site

कोरोनाको संक्रमणबाट थप १६ जनाको मृत्यु, नेपालमा मृतक संख्या ४२७ पुग्यो

1 min read

काठमाडौं । कोरोनाको संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.