October 19, 2021

Halkhabar kura

Entertainment Site

खाँदबारीको आ’इसोलेशनमा तो’डफोड, १५ लाखको स्वास्थ्य सामग्री चो’री

1 min read

किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तो’डफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आ’इसोलेशनको सामग्री तो’डफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।

आ’इसोलेशन तो’डफोड र चो’री हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्ष’ति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिए । जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आ’इसोलेशन सेण्टर निर्माण गरेको थियो । जिल्ला अस्पतालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको छ ।

अ’ज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिइ थान, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायत सामग्री चोरी गरेको अस्पतालले जनाएको छ । अस्पतालले करीब पाँच महिना अगाडि सहमतिमा नै क्याम्पसमा आ’इसोलेशन निर्माण गरेको थियो । गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टिन र आ’इसोलेशन ह’टाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो ।

क्याम्पस प्रशासन र स्थानीयवासीले जो’खिम बढ्ने भनी आ’इसोलेशन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आ’इसोलेशन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले अ’सहमति जनाएको थियो ।

आ’इसोलेशन तोडफोड गर्ने अहिलेसम्म कोही प’क्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टिनमा रहेका धर्मदेवी–४ का ३४ वर्षीय तथा चैनपुर नगरपालिका–११ का २४ वर्षीय र २२ वर्षीय पुरुषमा को’रोना पोजिटिभ देखिएको थियो । उनीहरुलाई बिहीबार क्याम्पसमा निर्माण भएको आ’इसोलेशनमा ल्याउने भएपछि स्थानीयवासीले वि’रोध जनाउँदै आएका थिए ।

अहिले तीन को’रोना सं’क्रमितको हिमालय क्याम्पसमै उपचार भइरहेको अस्पतालका प्रशासन जनाएको छ । प्रहरीले चो’री र तोडफोडमा सं’लग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । hamrokura

Leave a Reply

Your email address will not be published.