November 28, 2021

Halkhabar kura

Entertainment Site

देशको समृद्ध अर्थतन्त्रको आधारशिला गाँ’जा र र’क्सी बनाउन सकिन्छ : केशब स्थापित

1 min read

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बागमती प्रदेशका प्रदेशसभा सांसदस केशव स्थापितले गाँ’जा खेतीबाट नेपाल आर्थिकरुपमा सम्बृद्ध हुनेसक्ने दा’वी गरेका छन् । शेर बहादुर तामाङलगायतको समुह बसेर गाँ’जालाई नि’यमन गर्ने, खेति गर्ने र त्यसको मा’नवीय प्रयोग गर्ने बारेमा बि’धेयक ल्याउने बिषयमा छलफल भएको तर को’रोना म’हामारीका कारण त्यो अहिले तु’हिएको उनले बताए ।

केहि मान्छेलाई गाँ’जाखे’तीको कुरालाई हाँ’सोको रुपमा लिने गरेको भन्दै उनले यहि खेतीबाट मधेसमा सम्बृद्ध भन्दा पनि गौर’वशाली परम्परा फर्काउन सकिने पनि तर्क गरे । ‘यसले राष्ट्रिय एकता ल्याउनसक्छ । गाँ’जालाई केहि मान्छेले हाँसोको रुपमा लिन्छन, किनभने यसमा अध्ययन अ’नुसन्धान भएको छैन । उनले भने- ‘हाम्रो नेपालको परिप्रेक्ष्यमा यसलाई हामीले समाउन सकियो भने यो गाँ’जा हुँदैन गाँउ जागरण हुन्छ ।’ देशको समृद्ध अर्थतन्त्रको आधारशिला गाँ’जा र र’क्सी बनाउन सकिन्छ ।नेकपाका नेता केशव स्थापित पनि लामो समयदेखि गाँ’जामाथि प्र’तिबन्ध फु’कुवा माग गर्दै आएका छन् । स्थापितले त यसलाई समृद्धिको मु’द्दासँग जोडेर चर्चा गर्दै आएका छन् । उनी भन्छन्, ‘कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय १५ रुपैयाँ पुगेको छ । उनीहरूले हामीसँग भएको प्राकृतिक स्रोतमाथि प्र’तिबन्ध लगाएर त्यसको उत्पादन आफैंले गरिरहेका छन् । यसरी हामी झन्पछि झन् गरिब र उनीहरू धनी भइरहेका छन् ।’

२०३३ सालअघि नेपालमा गाँ’जाको कारोबार खुला थियो । त्यसपछि कानुन बनाएर लगाएको प्रति’बन्धको ४३ वर्षपछि गाँ’जा फुकुवाको आवाज संसदमा उठेको हो, जसको खुलेर वि’रोध गर्नेहरू खासै देखिएका छैनन् । नेपालको तराई–मधेशसँगै मध्य र पश्चिम पहाडका जिल्लामा प्रसस्त मात्रामा उत्पादन हुने गाँ’जा दोस्रो विश्वयु’द्धदेखि विदेशमा ब्रान्डका रूपमा बिक्री वितरण सुरु भएको इतिहासमा उल्लेख छ । सन् १९६० को दशकमा स्वतन्त्रताको नारासहित हिप्पी युगको सुरुवात भयो ।kantipath

Leave a Reply

Your email address will not be published.