November 28, 2021

Halkhabar kura

Entertainment Site

बलिउड अभिनेत्री सौन्दर्या शर्मा अमेरिकामा यस्तो हालतमा

1 min read

एजेन्सी । बलिउड अभिनेत्री सौन्दर्या शर्मा कोरोना भाइरसका कारण अहिले अमेरिकाको लसएन्जलसमा फ’सेकी छन्। यस क्रममा आफ्नासँग जोडिन उनले सोसल मिडियाको प्रयोग बढाएकी छन्। मल्टी ट्यालेन्टेड सौन्दर्या पेसाले डाक्टर हुन् तर अभिनयको क्षेत्रमा पनि आफ्ना पाइला अगाडि बढाइरहेकी छन्। लकडाउनका कारण अहिले उनी आफ्ना सबै प्रोजेक्टबाट टाढा छिन्।

उनी खाली समयमा सोसल मिडियामा फोटो पोस्ट गरिरहन्छिन्। हालै उनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छन्। यो फोटोमा उनले बीनाब्ला’उज साडी मात्रै लगाएकी छन्। यो साडीमा उनी ह’ट देखिएकी छन्।

उनले ब्याचलर अफ डेन्टल स्टडी गरेपछि दिल्लीका अस्पतालमा काम गरिन्। यही क्रममा एक अडिसनबाट उनी मुम्बई पुगिन्। मुम्बई पुगेपछि उनले अभिनयको क्षेत्रमा काम गर्न चाहिन्। यसपछि उनले एसीटी वान थिएटर ग्रुप र नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा अभिनयको प्रशिक्षण लिइन्। उनले शास्त्रिीय संगीत पनि सिकेकी छन्। उनी गितार बजाउँछिन्। उनले केही हिन्दी फिल्ममा काम गरेकी छन्।

त्यस्तै जोया अख्तर बलिउडकी यस्ती निर्देशक हुन् जसले कन्टेन्टको साथमा दर्शकलाई मनोरञ्जन पनि दिन्छिन्। उनको हालै रिलिज भएको फिल्म ‘गली ब्वाई’ पनि बक्स अफिसमा सुपरहिट भएको थियो।

फिल्मले धेरै अवार्ड पनि जित्यो।जोयाको वेब सिरिज ‘मेड इन् हेभन’ सफल शृंखलाको रूपमा लिइएको थियो। जोया अहिले दर्शकलाई सरप्राइज दिने तयारीमा छिन्। लकडाउनको समय सदुपयोग गर्दै जोया ‘मेड इन् हेवन’ को दोस्रो भागको स्क्रिप्टमा काम गरिरहेकी छन्। यो वेब सिरिजको पहिलो सिजन हिट भएको थियो। दोस्रो सिजन नयाँ ट्विस्ट एन्ड टन्र्सको साथमा तयार हुँदैछ।

यो सोमा जिम सार्ब, शोभिता, अर्जुन माथुर, कल्की केकला, शशांक अरोरा, शिवानी रघुवंशी र अंकुर राठी देखिनेछन्।

Leave a Reply

Your email address will not be published.