May 25, 2022

Halkhabar kura

Entertainment Site

नायक जयकिशन बस्नेतले प्रकाश सुबेदीको बारेमा यस्तो सम्म मुख खोले (भिडियोसहित)

1 min read

केहि दिन अगाडी एक टेलिभिजन कार्यक्रममा प्रस्तोता प्रकाश सुबेदीले टिकटकमा माग्ने कलाकारको चर्चा चलाए ।

अहिले धेरै नायक-नायिका कलाकार टिकटकमा कराएर मागिरहेको देख्न सकिन्छ । चम्सा….कार.. अनेक भनेर चिच्चाही रहेको सुन्न सकिन्छ । कलाकार मात्र हैन समाजिक अभियानता पनि टिकटकको दर्शकसँग मागी रहेका हुन्छन आज भोली ।

सुरूमा टिकटकलाई सबैले मनोरञ्जनका रुपमा लिन्थे तर अहिले यो आय आर्जनको स्रोत बन्न पुगेको छ ।

यस्तै आरोप लगेको छ नायक जय किशन बस्नेतलाई । उनले पनि आफ्नो जवाफ फर्काएका छन एक पछी अर्को गर्दै ।  प्रस्तोता प्रकाश सुबेदीले आफुलाई भिखारी भन्यो उसको भन्डाफोर गर्छु भन्दै लागी परेका छन नायक जय किसन आज भोली । भिडियो हेरौ