October 19, 2021

Halkhabar kura

Entertainment Site

दसैंमा फूलपातीदेखि पाँच दिन बैंक न’खुल्ने

1 min read

को’रोना भा’इरस स’ङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैं बि’दामा आफ्ना शाखाहरु न’खोल्ने भएका छन् । गत वर्ष बडादसैंको बि’दामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्र’वाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक न’खोल्ने नि’र्णय गरेका हुन् ।

बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा को’रोना स’र्ने जो’खिम ब’ढ्ने स’म्भावना भएकाले नखोल्ने नि’र्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा ब’न्द भएको जानकारी दिए। ‘दसैंमा कम आ’वतजा’वत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भी’डभा’ड हुन सक्छ’, उनले भने, ‘अ’धिकांश बैंकका कर्मचारीमा को’रोना स’ङ्क्रमण पु’ष्टि भएको छ । स’ङ्क्रमणको जो’खिम लिनुभन्दा पाँच दिन ब’न्द गर्दा उ’पयुक्त हुने नि’ष्कर्षसहित ब’न्द गरिएको हो ।’

हाल बैंकहरुले एटिएम तथा डिजिटल का’रोबारलाई प्रा’थमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रो’त्साहन गरी शाखा खोलेर दिने सेवालाई ब’न्द गरिएको बताएका छन् । दसैंको समयमा वाणिज्य बैंक बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नि’यमन विभागका प्रमुख देवकुमारमा ढकाल बताए।

सा’मान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नि’यमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ । अहिलेको विषम परि’स्थितिमा अनिवार्य रुपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको उनको जिकिर छ । रासस

Leave a Reply

Your email address will not be published.