October 19, 2021

Halkhabar kura

Entertainment Site

असई गोविन्दको ह’त्यामा सं’लग्न एक गि’रोह प’क्राउ

1 min read

कैलालीमा भएको प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकको ह’त्यामा सं’लग्न रहेको आ’शंकामा प्रहरीले एक गि’रोह प’क्राउ गरेको छ । प’क्राउ परेकाहरुले विकको ह’त्या गरेको स्वी’कारेको प्रहरी स्रो’तले ज’नाएको छ । घ’टनामा सं’लग्न फ’रार केहीको खो’जी भइरहेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्र’वक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले घ’टनामा सं’लग्न सबै अ’पराधीहरू केही दिनमै प’क्राउ प’रिसक्ने बताए। शनिबार राति नि’यमित ग’स्तीमा नि’स्केका प्रहरी सहायक निरीक्षक विकको श’व भाेलिपल्ट मोहना नदीमा भे’टिएको थियो ।

Leave a Reply

Your email address will not be published.