October 19, 2021

Halkhabar kura

Entertainment Site

श्री’मानको मु’क्का प्र’हारबाट श्री’मतीको मृ’त्यु, श्रीमान् प्रहरी नि’यन्त्रणमा

1 min read

श्रीमानले मु’ड्कीले हा’न्दा श्रीमतीको मृ’त्यु भएको छ। झापाको मेची नगरपालिका-४ स्थित स’मायोजन टोलका ३४ वर्षीय पर्वत राईले आइतार आ’फ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मु’ड्कीले हा’न्दा श्रीमतीको मृ’त्यु भएको हो ।

मु’ड्कीले हा’नेर घा’इते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टो’ली ख’टिएको थियो। तर त्यहाँ पुग्दा श्रीमतीको मृ’त्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी झापाले जनाएको छ ।

उ’नीहरूबी’च वि’वाद हुँदा श्रीमतीलाई हा’नेको भनिएको भएपनि के वि’वाद थियो भन्ने खु’लेको छैन । श्रीमतीको ह’त्या गर्ने प’र्वतलाई प्रहरीले निय’न्त्रणमा लिई थप अ’नुसन्धान अ’घि बढाएको छ।

Leave a Reply

Your email address will not be published.