October 28, 2021

Halkhabar kura

Entertainment Site

३ हजार ९३ जनामा संक्रमणको पुष्टि, संक्रमितको कुल संख्या १ लाख ३९ हजार नाघ्यो

1 min read

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ९३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.