October 19, 2021

Halkhabar kura

Entertainment Site

३ वर्ष’देखी म’रेकी आमाको श’व फ्री’जमा राखेर पे’न्सन खाने भेटिएपछी

1 min read

भारतमा एक व्यक्तिले आमाको श’व तीन वर्षसम्म फ्रि’जभित्र लु’काएर राखेको पाइएको छ । छिमेकी र ना’तेदारले समेत थाहा न’पाउनेगरी आमाको श’व फ्रिजमा राख्नुको कारण भने अ’चम्मको छ ।कोलकाताका शुभव्रता मजुमदारले अरु कारणले नभई आमाको नाममा राज्यले दिने पेन्सन खानका लागि श’वलाई फ्रिजमै राखेका हुन् ।आमाको श’व स’ड्नबाट जोगाउन उनले के’मिकल प्रयोग गरेका थिए ।

मृ’त्यु भएकी आमाको पे’न्सन खान उनले यो जु’क्ति निकालेको प्रहरीको प्रा’रिम्भक अ’नुसन्धानले देखाएको छ । तर उनले मृ’त शरीर फ्रि’जभित्र राखे आमाको पु’र्नज’न्म हुने वि’श्वासमा यस्तो गरेको जि’किर गरेका छन् ।उनको यस्तो ह’र्कत एक छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई कोलकाता प्रहरीले प’क्राउ गरी हि’रासतमा राखेको छ ।

अ’भियुक्त छाला प्रा’विधिक भएकाले मृ’त शरीर जो’गाउने तरिका उनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले के’मिकलको प्रयोग गरी आमाको श’वलाई सु’रक्षित राखेका थिए ।सन् २०१५ अप्रिलमा शुभव्रताकी आमाको मृ’त्यु भएको थियो । तर, उनले आमाको मृ’त्यु भएको ह’ल्ला कतै पनि गरेनन् । उनले सु’टुक्क श’वलाई फ्रि’जभित्र राखे ।

त्य’सयताका तीन वर्ष उनले हरेक महिना आमाको खाताबाट पे’न्सनबापत आएको पैसा निकाले । त्यसका लागि उनले हरेक महिना मृ’त आमाको औंठाछाप लगाउँथे र डे’विटकार्डमा’र्फत पैसा झिक्थे । उनले मासिक ३० हजार रुपैयाँ पे’न्सल पाउँथिन् ।

Leave a Reply

Your email address will not be published.