October 19, 2021

Halkhabar kura

Entertainment Site

ग’ल्तीव’श पो’स्ट भएको फोटोले हं’गामा

1 min read

अमेरिकी गायिका कार्डी बी इ’न्स्टाग्राम अ’काउन्टमा ग’ल्तीवश ट’पलेस फोटो पो’स्ट गरेपछि ट्रो’लको शि’कार भएसँगै ल’ज्जास्प’द हुन परेको छ।
आफ्नो बर्थडे पार्टी सकिएपछि बि’नाक’पडा का’उचमा प’ल्टिइरहेको अ’वस्थाको कार्डीको फोटो केही क्ष’णमै ला’खौंमा’झ पुगेको थियो। केहीले उनको फोटोलाई ट्रो’ल बनाए भने केहीले फोटोमाथि आ–आफ्नो त’र्कसहित न’कारा’त्मक र स’कारा’त्मक प्र’तिक्रि’या दिए। केहिले त स्कि’न स’ट लिन पनि भ्याए।
फोटो पोस्ट गरेको केही समयमै ग’ल्तीको म’हसुस भएपछि कार्डीले उक्त फोटो ह’टाए पनि केही समयसम्म इ’न्स्टाग्राममा देखिएको थियो। कार्डीले ग’ल्तीव’श भएको पो’स्ट बारे मुख खोलेकी छिन्। उनले फोटो पो’स्ट गरेको भोलिपल्ट इ’न्स्टाग्राममा राखेको फोटोबारे ट्वि’टरमा एक भ्वा’इस म्या’सेज शे’यर गर्दै आफूले ग’ल्तीवश ट’पलेस फोटो पो’स्ट गरेको उल्लेख गरेकी छिन्। ‘तपाईंहरुलाई थाहै छ कि म यस्तो क’हिल्यै गर्न सक्दिनँ।’ –कार्डीले भनेकी छिन्। कार्डीले यस्तो ग’ल्तीबारे फेरि सो’च्न पनि न’सक्ने बताएकी छिन्। साथै उनले मानिसहरूलाई आफ्नो उक्त फोटो पो’स्ट न’गर्न पनि आ’ग्रह गरेकी छिन्।
यसअघि फिल्म क्याप्टेन अमेरिकाका अभिनेता किस इभान्सलाई पनि यस्तै स’मस्या परेको थियो। ग’ल्तीवश उनले पो’स्ट गरेको न’ग्न भिडियो भा’इरल हुन पुगेको थियो।

Leave a Reply

Your email address will not be published.