October 28, 2021

Halkhabar kura

Entertainment Site

को’भिड १९ को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६६ जना निको भएर घर फर्किए

1 min read

को’रोना भा’इरस को’भिड १९ को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ४७ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४६ हजार २ सय ३३ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७४ प्रतिशत हो ।त्यस्तै देशभर सक्रिय सं’क्रमितहरुको संख्या १७ हजार ४ सय ७८ रहेको छ

Leave a Reply

Your email address will not be published.