October 17, 2021

Halkhabar kura

Entertainment Site

देशभर थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो

1 min read

मुलुकमा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय २५ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.