October 19, 2021

Halkhabar kura

Entertainment Site

कुन कुन जिल्लामा कति दिन निषेधाज्ञा र लकडाउन ? [सुचिसहित]

1 min read

उपत्यकाका तीनवटै जिल्लामा बुधबार मध्यरातदेखि एक साताका लागि नि’षेधाज्ञा लाग्दै छ। उपत्यकामा एकैदिन दुई सयभन्दा बढी र देशभर एक हजारभन्दा बढी सं’क्रमित थपिएपछि नि’षेधाज्ञा लगाइने निर्णय भएको हो।

गृह मन्त्रालयका अनुसार देशभर पुर्ण निषेधाज्ञा लगाइएका जिल्लाका संख्या १९ पुगेको छ। यस्तै १३ जिल्लामा आंशिक नि’षेधाज्ञा छ। तीन वटा जिल्ला पू’र्ण लकडाउनमा छन् भने चार वटा जिल्लामा आं’शिक लकडाउन रहेको छ।




source:kantipath
प्रकासित मिति

२०७७ भाद्र ०३ गते

Leave a Reply

Your email address will not be published.