January 21, 2022

Halkhabar kura

Entertainment Site

गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराज खतिवडालाई

1 min read

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको रा-जी-ना-मा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग क-मि-स-न-का विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई रा-जी-ना-मा- बुझाएका थिए ।

बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।

 

 

यो पनि पढ्नुस,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले क-मि-स-न- ले-न-दे-न-को विषयमा गरेको गो-प्य- कुराकानीको अडियो सार्वजनिक भएपछि थप अ-नु-स-न्धा-न-का लागि सञ्चार मन्त्रालयका काजगात नि-य-न्त्र-ण-मा लिएको छ ।

सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा क-मि-स-न- मागेको भन्दै पदबाट रा-जी-ना-मा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नि-य-न्त्र-ण-मा लिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अ-ख्ति-या-र-को टोलीले सेक्युरिटी प्रेस खरिद प्रक्रियासम्बन्धी का-ग-जा-त नि-य-न्त्र-ण-मा लिएको जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र-क-र-ण-मा स्वीस कम्पनीका वि-चौ-लि-या-सँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल ब-र्खा-स्त- गरी अ-नु-स-न्धा-न अगाडि बढाउन माग गर्दै संसद अ-व-रो-ध- गरेको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको रा-जी-ना-मा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग क-मि-स-न-का विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई रा-जी-ना-मा- बुझाएका थिए ।

बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।

यो पनि पढ्नुस,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले क-मि-स-न- ले-न-दे-न-को विषयमा गरेको गो-प्य- कुराकानीको अडियो सार्वजनिक भएपछि थप अ-नु-स-न्धा-न-का लागि सञ्चार मन्त्रालयका काजगात नि-य-न्त्र-ण-मा लिएको छ ।

सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा क-मि-स-न- मागेको भन्दै पदबाट रा-जी-ना-मा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नि-य-न्त्र-ण-मा लिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अ-ख्ति-या-र-को टोलीले सेक्युरिटी प्रेस खरिद प्रक्रियासम्बन्धी का-ग-जा-त नि-य-न्त्र-ण-मा लिएको जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र-क-र-ण-मा स्वीस कम्पनीका वि-चौ-लि-या-सँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल ब-र्खा-स्त- गरी अ-नु-स-न्धा-न अगाडि बढाउन माग गर्दै संसद अ-व-रो-ध- गरेको थियो।

 

Leave a Reply

Your email address will not be published.