October 17, 2021

Halkhabar kura

Entertainment Site

के.एम.सी.को तेस्रो तलाबाट हा’मफा’लेर आ’त्मह’त्याको प्र’यास, अ’वस्था चि’न्ताजनक

1 min read

काठमाडौं–सिनामंगलस्थित काठमाडौं मे’डिकल कलेज (केएमसी) बाट हा’मफा’लेर आज एक जनाले आ’त्मह’त्या प्र’यास गरेका छन्। सोलुखुम्बु घर भई नयाँबानेश्वर ब’स्ने २६ वर्षीय रोशन खड्काले अ’स्पतालको तेस्रो तलाबाट हा’मफा’लेर आ’त्मह’त्या प्र’यास गरेको काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए।

हिजो आफ्नै श’रीरमा आ’गो ल’गाएपछि खड्कालाई के.एम.सी भ’र्ना गरिएको थियो। उनले आज बिहान हा’मफा’लेर आ’त्मह’त्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। खड्का मा’नसिक बि’रामी भएको पाइएको एसपी राठौरले बताए।

Leave a Reply

Your email address will not be published.