October 19, 2021

Halkhabar kura

Entertainment Site

खेतीयोग्य जमिनलाई घरेडी बनाउने डोजरे विकासले निम्त्याएको समस्या (भिडियाेसहित)

1 min read

काठमाडाैं ।

कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् ।

पहाडतिर बाढी, पहिरो र तराईमा डुबान हरेक वर्षको नीयती नै भइसकेको छ । अब्यबस्थित बस्ती र डोजरे विकासले यस्ता समस्याको दीर्घकालीन समाधानको पहल भने भएको छैन ।

यसबाट वर्षनी सयौंको अकालमा ज्यान गइरहेको छ भने अरबौं रुपैयाँ बराबरको भौतिक सम्पत्ति माटोमा बिलाइरहेको छ ।

अब्यबस्थित बस्ती र डोजरे विकासले निम्त्याएको समस्या

पर्वत ।

लगातार परेको वर्षातकाकारण पर्वतका पहाडी क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । लामो समयसम्म परेको खडेरी र त्यसपछि परेको निरन्तर वर्षापछि आएको बाढी, पहिरोले पर्वतका केही बस्तीनै विस्थापितहुनपुगेका छन् ।

वर्षाका कारण पर्वतका पहाडी बस्ती जोखिममा (भिडियाेसहित)