November 29, 2021

Halkhabar kura

Entertainment Site

तेह्रथुममा पाैडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता

1 min read

तेह्रथुम । छथर गाउँपालिका २ हमरजुङको तेलिया खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् ।

घरबाट एक घण्टा टाढाको दुरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएका शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताउनुभयो ।

धनकुटाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङमा रहेको मावली घरमा बस्दै आएकी थिइन् । डुबेर बेपत्ता भएका दुवैको खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो ।

आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको छ ।

छथर गाउँपालिका २ हमरजुङको तेलिया खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published.