January 24, 2022

Halkhabar kura

Entertainment Site

सुनको मुल्य आज घट्यो, प्रतितोला ७५ हजारमा कारोबार

1 min read

काठमाडौं । सुनको मुल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको हो । यसअघि हिजो प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको छ । कोरोना भाइरसको प्रभावका कारण सुनको मूल्य घटबढ भएको महासंघले जानकारी दिएको छ ।

सुनको मुल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको हो ।
यसअघि हिजो प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.