November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरस: बेलायतका विद्यालय, क्याम्सप तथा नर्सरीहरु बन्द हुने

1 min read

एजेन्सी । बेलायतका विद्यालय, क्याम्सप तथा नर्सरीहरु बन्द हुने भएका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको प्रयास अन्तर्गत बेलायत सरकारले शुक्रबारदेखि सबै स्कूल, क्याम्पस तथा नर्सरीहरु अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

यो शैक्षिक शत्रका परीक्षाहरु इंग्ल्याण्ड र वेल्समा नहुने भएका छन् । स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने यसबारे निर्णय हुन बाँकी छ । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १०४ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण बेलायतमा बुधबार एकै दिन ३३ जनाको मृत्यु भएको हो । त्यसमध्ये ३३ जना इंग्ल्याण्डका हुन् भने एकजना स्कटल्याण्डका हुन् । संक्रमितको संख्या २६ सय २६ पुगेको छ ।
बेलायतका विद्यालय, क्याम्सप तथा नर्सरीहरु बन्द हुने भएका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको प्रयास अन्तर्गत बेलायत सरकारले शुक्रबारदेखि सबै स्कूल, क्याम्पस तथा नर्सरीहरु अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published.