January 24, 2022

Halkhabar kura

Entertainment Site

सन्जु न्यौपाने र रविन लामिछाने ‘चाँदी कहाँ होला ?’ बजारमा (भिडियोसहित)

1 min read

काठमाडौं । लोक तथा दोहारी गायिका सन्जु न्यौपाने र रविन लामिछाने स्वरमा रहेको गीत ‘चाँदी कहाँ होला? ’ टिकटकमा सर्वाधिक चर्चा कमाएको गित सार्वजनिक भएको छ ।

नबराज पन्तको शब्द र प्रकाश पराजुलीको सङ्गीत,कृष्ण बिक”भान्जा”को एरेञ्ज र कुमार राना मगरको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेश थापा,निसा न्यौपाने,ओबी रायमाझी र जुनु गुरुङको अभिनय रहेको म्युजिक भिडियोलाई कारन चौसियारको छायाँकन रहेको भने भिडियोमा दृश्य सम्पादन मनोज कार्कीले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

लोक तथा दोहारी गायिका सन्जु न्यौपाने र रविन लामिछाने स्वरमा रहेको गीत‘चादी काहा होला’टिकटकमा सर्वाधिक चर्चा कमाएको गित सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published.