January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोनाबारे सचेतनाका लागि घरदैलो कार्यक्रम

1 min read

काठमाडौं, फागुन ७ । चीनको वुहानबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दालाई सचेत बनाउन घरदैलो अभियान सुरु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली घरदैलो अभियानमा खटिएको छ ।

प्रजिअ पाण्डेले स्थानीयको लागि छुट्टै ‘हेल्थ डेक्स’ राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै समस्या देखिए जाँच गराउन सक्नेबारे जानकारी गराउनुभयो ।

चीनको वुहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रासले स्थानीयले घर छोड्न थालेको र उनीहरू त्रासमा रहेको सुनिएपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको पाण्डेले बताउनुभयो ।

टोलीले घर घरमा पुगेर क्वारेन्टाइनका नेपाली सुरक्षित रहेको, उनीहरूमा कोरोनाको संक्रमण नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुने लगायतका बारेमा जानकारी गराएको छ ।

चीनको वुहानबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दालाई सचेत बनाउन घरदैलो अभियान सुरु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली घरदैलो अभियानमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published.