May 25, 2022

Halkhabar kura

Entertainment Site

परराष्ट्रमन्त्री ज्ञवालीले बंगलादेशका प्रधानमन्त्रीलाई भेट्दै , आजै स्वदेश फर्किने

1 min read

काठमाण्डौं । विदेश भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज अपरान्ह  स्वदेश फर्किदै हुनुहुन्छ । आज बिहान बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेट गरेर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ ।

यसैविच ,मन्त्री ज्ञवालीले बंगलादेशका परराष्ट्रमन्त्री डा.एके अब्दल मोमेनसँग ढाकामा औपचारिक वार्ता गर्नु भएको छ । स्टेट गेस्ट हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा कनेक्टिभिटी, व्यापार, जलविद्युतमा लगानी, पर्यटन, सांस्कृतिक सहकार्यलगायतका विषयमा छलफल भएको छ ।

बंगलादेशले नेपालबाट उच्चस्तरीय भ्रमणका लागि आग्रह गरेको छ । नेपालले भने बंगलादेशका बन्दरगाह प्रयोगका लागि सहजीकरण गरिदिन प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बंगलादेश पक्षले नेपालबाट निकट भविष्यमै ढाकामा उच्चस्तरीय भ्रमण हुने अपेक्षा गरेको छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।

विदेश भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज अपरान्ह  स्वदेश फर्किदै हुनुहुन्छ । आज बिहान बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेट गरेर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published.