November 28, 2021

Halkhabar kura

Entertainment Site

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलद्वारा पदबाट राजीनामा

1 min read

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रलय निकट स्रोतले खरेलले राजीनामा आइतबार मन्त्री योगेश भट्टराई समक्ष राजीनामा दिएको बतायो । यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो ।

झापाका खरेललाई सरकारले  २०७५ भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published.